बिरोधीलाई लालबाबुको खुल्ला चुनौति “हिम्मत भए मैदानमा आउनुस”

बिरोधीलाई लालबाबुको खुल्ला चुनौति “हिम्मत भए मैदानमा आउनुस”
संघीय मामिला तथा सामान्य प्रशासन मंत्री लालबाबु पण्डितले आफ्नो बिरोधमा उत्रनेहरुलाई मैदानमा आउन खुल्ला चुनौति दिनु भएको छ । पण्डितले आफ्नो बिरोधमा पुत्ला जलाउनेहरुलाई साहस भए मैदानमा आएर जनतासामू उभिन खुला चुनौति दिनु भएको हो । सरकारमा आफु काम गर्नकै लागि चुनिएकाले डर र त्रास देखाएर पण्डित थर्केला भन्ने दिवा स्वप्न नदेख्न समेत वहाँले विपक्षी र विरोधीलाई सुझाव दिनु भयो । तराई मधेश समृद्धि कार्...

इनरुवा अस्पताल प्रति जनमानसमा वितृष्णा बढ्दै

इनरुवा अस्पताल प्रति जनमानसमा वितृष्णा बढ्दै
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा अवस्थित इनरुवा अस्पताल सर्वसाधारण बिच दिन प्रतिदिन अलोकप्रिय बन्दै गएको छ। विभिन्न कारणले बिबादमा मुछिदै आएको अस्पताल आमसर्वसाधारणको हेराईमा छवि धुमिलिंदै गएको अस्पतालको साख पछिल्ला दिन अझ खस्केको छ । अस्पतालमा उपचारकालागि पुग्ने विरामीको संख्या समेत घट्दो छ । विपन्न समूदाय बाहेक अस्पतालमा भर्ना भएर उपचार गराएको निकै कम भेटिन्छ । विपन्न समुदायका बिरामि समेतले हाल आ...

इनरुवाका युवाले थालेको माछा पालन फस्टाउँदै, फिसिङ जोन देखि फिस चिल्लि रेष्टुरेन्टको योजना

इनरुवाका युवाले थालेको माछा पालन फस्टाउँदै, फिसिङ जोन देखि फिस चिल्लि रेष्टुरेन्टको योजना
इनरुवाका तीन युवाले थालेको सामूहिक व्यवसाय यतिबेला क्रमशः फस्टाउँदो क्रममा छ। ६ बिगाह १ कट्ठा जग्गा भाडामा लिएर थालिएको माछा पालन व्यवसायबाट आम्दानी आउन थालेपछि युवा समूह आफ्नो व्यवसायलाई थप सुदृढ र समयानुकुल बनाउने तर्फ लागि परेको छ । गडन खोला किनारमा रहेको इँटा भट्टा छेउको ६ बिगाह बढी जग्गामा १३ वटा पोखरी खनि थालिएको माछा पालन व्यवसायबाट आम्दानी सुरु भएसँगै पोखरीको डिलमा मेवा खेती समेत सुरु गरिए...

कोशी टप्पु बन्यजन्तु आरक्षको कोर एरियामा ४४ चौपायाको मृत्यु

कोशी टप्पु बन्यजन्तु आरक्षको कोर एरियामा ४४ चौपायाको मृत्यु
इनरुवा। कोशी टप्पु बन्यजन्तु आरक्षको कोर एरियामा एकसाथ ४४ चौपायाको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका ६ र ९ को बीचमा पर्ने आरक्षको जंगल क्षेत्रमा २८ गाई र १६ गोरु मरेका भेटिएपछि आरक्ष सहित पशु प्राविधिकको टोलीले रगतको नमूना संकलन गरेको छ । पशु प्राविधिक रामनाथ पाठकका अनुसार चरिचरण क्षेत्रमा एकसाथ ठूलो संख्यामा गाईवस्तु मरेको भेटिएपछि सुनसरी प्रहरीसहित पशु चिकित्सकको टोली घटनास्थल पुगेको थियो । ...

इनरुवामा एकै परिवारका ७ जना सहित दजनौंमा डेंगु

इनरुवामा एकै परिवारका ७ जना सहित दजनौंमा डेंगु
इनरुवा/ सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ । केहिसाता अघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नगर भित्र ११ जनामा डेंगुको संक्रमण पाइएको पुष्टि गरेको छ । इनरुवा अस्पतालको आकस्मिक कक्षले भने डेंगु संक्रिमत संख्या बढ्दो क्रममा रहेको जनाएको छ । आकस्मिक ...

इनरुवाको बजेटमा उपप्रमुखको “नोट अफ डिसेन्ट”

इनरुवाको बजेटमा उपप्रमुखको “नोट अफ डिसेन्ट”
इनरुवा/विधि र प्रकृया मिचेर संचालनमा ल्याइएको बजेटको सन्दर्भमा असन्तुष्टि जनाउँदै आएकी उपप्रमुख जमुना गौतम पोखरेलले नगरसभा बैठकमा नोट अफ डिसेन्ट जनाएकी छिन् ।साउन १० गते डाकिएको नगरसभा संशोधन प्रस्ताव सहित १४ गते पारित भएको थियो ।आर्थिक वर्ष २०७६।७७ कालागि तय गरिएको खर्च बजेट योजना तथा तर्जूमा समितिसँगको छलफल र सहमति बेगर ल्याइएकाले अवैधानिक रहेको उपमेयरको भनाई छ । विधि र प्रकृया बेगर कार्यपालिका ...

जगद्गुरु बालसन्तद्वारा दर्जनबढी पत्रकारलाई सम्मान

जगद्गुरु बालसन्तद्वारा दर्जनबढी पत्रकारलाई सम्मान
प्राचिन हरिद्वार मानिने सुनसरीको बराहक्षेत्र १ चतराधाममा दजर्नबढी संचारकर्मीहरुलाई सम्मान गरिएको छ। दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला मूल आयोजक समारोह समितिका तर्फबाट समितिका अध्यक्ष समेत रहनु भएका नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले सम्मान गर्नु भएको हो । कुम्भ मेलाको प्रचार प्रसारमा पुर्याएको योगदान स्वरुप संचारकर्मीहरुलाई सम्मान गरिएको बराहक्षेत्र चतराधामले जनाएको छ। स्थानी...

इटहरीमा इनरुवा सिएसईको कम्प्युटर सीप तालिम सम्पन्न

इटहरीमा इनरुवा सिएसईको कम्प्युटर सीप तालिम सम्पन्न
इटहरी। सुनसरीको इटहारीमा कम्प्युटर सीप सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ बिराटनगरको वित्तिय सहयोग र एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिङग इनरुवाको आयोजनामा अपांगता भएका व्याक्तिहरुलाई ३० दिने कम्प्युटर सीप सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको हो । तालीममा प्रदेश नं. १ का विभिन्न जिल्लाहरुबाट गरि जम्मा २५ जना विधार्थीहरुको सहभागित...

इनरुवा नगरपालिकाको बजेट करिव ६९ करोड

इनरुवा नगरपालिकाको बजेट करिव ६९ करोड
इनरुवा। इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६।०७७ का लागि ६९ करोड हाराहारीको बजेट नगर सभामा पेश गरेको छ । असार १० गतेकालागि डाकिएको नगरसभा नगरभित्रको गतिरोध अन्त्यसँगै एक महिनापछि संचालनमा आएको हो । https://www.facebook.com/inaruwaonline/photos/pcb.889967541401572/889966788068314/?type=3&theater नगर प्रमुख राजन मेहताले चौथो नगर सभाकाबीच ६८ करोड ७६ लाख ८८ हजार रुपैंयाको प्रस्तावित अन...

इनरुवाको बजेटमा उपप्रमुखको असन्तुष्टि

इनरुवाको बजेटमा उपप्रमुखको असन्तुष्टि
साउन १० गतेलाई डाकिएको नगरसभामा पेश हुने बजेट प्रति उपप्रमुख जमुना गौतमले असन्तुष्टि जनाएका छिन् । एकलौटी ढङगले विधि र प्रकृया संगत रुपमा प्रकृया अघि नबढाई अवैधानिक तवरबाट बजेट पेश गर्ने तयारी गरिएको भन्दै पोखरेलले सो प्रति आफ्नो असहमति रहेको बताएकी हुन् । अघिल्लो आर्थिक वर्षको खर्च विवरणमा देखिएको अनियमितताका कारण निर्धारित समयमा हुन नसकेको नगरसभाको विषय अनियमितालाई ढाकछोप र प्रश्रय दिँदै पूनः अव...