Tara-2

मोरङ १६ असोज / मोरङ विराटचौककी तारा खतिवडा मोडलिङमा भविष्य खोज्दै गरेका प्रतिभावान युवती हुन् । बिबि एस तेस्रो बर्षमा अध्ययरत तारा पूर्वका विभिन्न बिभिन्न जिल्लाहरुमा धेरै पटक स्टेज प्रोग्राम चलाई सकेकी छिन् । उमेरले २१ पुगेकी  तारा मिस पूर्वाञ्चल २०११ मा टप १० मा पर्न सफल भएकी थिइन ।

त्यही सफलताकाे क्रमसंगै हाल उनि मोडलिङ क्षेत्रमा भविष्य खोज्न थालेकी छिन ।   बिगत पाँच वर्ष देखी सुसेली एफ एम मा कार्यक्रम सन्चाTara 1लन गरिरहेकी उनको आवाज रेडीयोमा मात्र सिमित छैन् । ५ फुट ६ इन्च अग्ली तारा पुर्वको विभिन्न शहरहरूमा हुने फेशन शो मा समेत आफनो ट्यालेन्ट देखाइसकेकी छिन ।

करीब अाधा र्दजन गीतहरुको म्युजिक भिडीयोमा अभिनय गरेकी तारालाई नायिका प्रियंका कार्कीको अभिनय मन पर्छ । रमाइलाे स्थानहरूमा घुम्न सौखिन तारालाई दार्जिलिङ र पोखरा मन पर्ने ठाउँ हुन् ।

उनी आफूलाई चिनाउन, जनसम्पर्क बढाउन सजिलो हुने भएकाले मोडलिङमा लागेको बताउँछिन्। मोडलिङ क्षेत्रमा परिवारको साथले तारालाई उत्साहित बनाएको छ । मोडलिङमा रुचि राख्ने उनी मोडेलमा हुनुपर्ने गुण आफूमा रहेको बताउँछिन् ।

 

 

@purbelinews.com

तपाईको प्रतिक्रिया

trusted online casino malaysia