बिराटनगर कार्तिक १२

worldrecord-brt

बिराटनगरका विभिन्न क्याम्पस्का चार विद्यार्थीले ४ गुना २०० मिटरको उल्टो रिले दौडको नयाँ विश्व रेकर्ड कायम गरेका छन्। स्थानीय सहिद रंगशालामा असोज २७ गते भएको उल्टो रिले दौडमा मेरिल्याण्डका कलेजका मानिस श्रेष्ठ ,कान्तिपुर इन्टरनेेसनल कलेजका युनिक दाहाल, कोबास कलेजका सुनिल हस्दा र शिक्षादीपका ओमप्रकाश साह सहभागी थिए । उनीहरुले उक्त दौड ३ मिनेट ५४ सेकेन्डमा पूरा गरी रेकर्ड कायम गरेका हुन। बिश्वमै नेपालले नयाँ रेकर्ड कायम राष्ट्रिय खेलकुद परिषद्का पुर्व एथलेटिक्सका मुख्य प्रशिक्षक नारायण प्रधानले दाबी गरे । हालसम्म कुनै देशले एसमा बिश्व रेकर्ड कायम नगरेको खेलाडी मानिस श्रेष्ठले बताएका छन् ।आवरबिराटनगरबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia