Birgunj-goli-kanda-videoबीरगञ्ज । बीरगञ्जमा गत सोमाबार एक भारतीय नागरिक मारिएपछि मधेश आन्दोलनको विषषयमा विभिन्न कोणबाट बहस भैरहेको छ ।नेपाल सरकारले ती ब्यक्ति आन्दोलनमा सहभागी भएको र बल प्रयोग गर्न बाध्य भएको स्पष्टोक्ति दिएको छ भने भारत सरकारले निर्दोष भारतीय मारिएको भनेको छ । बीरगञ्ञमा भएको गोलीकाण्डको प्रत्यक्ष भिडियो भन्दै एक भिडियो सामाजिक सञ्जाल र यू ट्यूवमा भाइरल बनेको छ ।

भारतीय सञ्चार माध्यमले भारतीयलाई ताकेर गोली हानिएको दावी समेत गरेका छन् । हेर्नुस् भिडियो

 

https://youtu.be/ZcKy2Fatk1g?t=62

यो भिडियो बीरगञ्जमै खिचिएको प्रष्ट देखिने भएपनि त्यो दिनको भए नभएको आधिकारिकता पुष्टी हुन बाँकी छ । नेपाली हेडलाइन बाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia