pasupati-430x258

काठमाडौं । नेपाली लोक गायक पशुपति शर्माले निमार्ण गरेको तिहारको देउसी भैलोको नयाँ गीत चर्चामा रहेको छ ।सनराइज म्युजिकले बजारमा ल्याएको पशुपति शर्माको स्वर र शब्दमा जानकी तारमी मगरको तिहारको देउसी भौलोको ‘तिहार’ आएको हो।नेपाली ढाका टोलीका पहिरनमा रहेका पशुपतीले देउसी गीत गाएका छन् । उनले खेलेको देउसी हेर्न वरिपरी मानिसहरु झुम्मिएका छन् ।भिडियोमा पशुपतिले देउसी गाएका छन् भने गायिका जानकीले देउसीमा नजाचेकी छिन् ।

भिडियोकोलागि क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया

trusted online casino malaysia