Gas-Plant-Nepalकाठमाडाैं , मंसिर १५ । नेपाल प्रहरीले राजधानी तथा आसपासका जिल्लाका उपभोक्तालाई लक्षित गरी संचालन गर्न लागेको ग्यास प्लान्ट योजना नेपाल आयल निगमले स्वीकृति  नदिँदा अलपत्र परेको छ । मन्त्रिपरिषद् कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ग्यास प्लान्ट संचालन अनुमतिका लागि निगममा पत्र गएपनि अन्तिम निर्णय नहुँदा १ वर्षदेखिको योजना अघि बढ्न सकेको छैन।मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपछि प्रहरीको कल्याण कोषले करिव ४ सय मेट्रिक टन क्षमताको ग्यास प्लान्ट संचालन प्रक्रिया अघि बढाएको थियो । अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia