tel taskar1काठमाडाैं , म‌ंसिर १५ ।  ठमेलमा अडिट अफिस चलाउने सुजन दाहालले नाकाबन्दीयतामात्रै ३० हजार रुपैयाँको पेट्रोल खरिद गरेर व्यवसाय चलाइरहेका छन् । न्युरोडमा कार्गो भ्यान चलाउने बाबुकृष्ण बाँस्कोटाले पनि हालसम्म १७५ लिटर तेल कालोबजारीमार्फत खरिद गरे ।पिकअप भ्यानमार्फत पसलहरुमा सामान आपूर्ति गर्दै आएका ठाकुर गौतमले २ महिनायता २ सय लिटर तेल कालोबजारीबाट किनेर जसोतसो व्यवसाय चलाइरहेका छन् ।ट्राफिक प्रहरीका अनुसार उपत्यकामा सामान्यभन्दा ५० प्रतिशत सवारी चलिरहेका छन् ती सबैमा कालोबजारीको इन्धन प्रयोग भइरहेको छ । अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia