tamakoshi

दोलखा, १५ मंसिर । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत्त आयोजनाको काम भूकम्प र इन्धन अभावले ८ महिनादेखि ठप्प भएको छ । मुलुकको लोडसेडिङ कम गर्न निकै महत्त्वपूर्ण मानिएको राष्ट्रिय गौरवको यो आयोजना दोलखाको लामाबगर गाविसमा निर्माण भइरहेको छ ।गत वैशाखमा गएको बिनासकारी भूकम्पले क्षति पुर्याएको सडक खुलाउने काम सुरु हुन लागेलगत्तै इन्धन अभावले फेरि काम सुरु हुन लागेलगत्तै इन्धन अभावले फेरि रोकिएको हो । भूकम्पले आयोजनाको प्रवेशमार्ग गोंगरदेखि लामबगरसम्म पूर्ण रुपमा क्षति भएको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताएको छ । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia