electricityकाठमाडौं , १५ मंसिर । नेपालको आन्तरिक माग पूरा गर्न भारतबाट बाषिर्क रुपमा औसत ३० प्रतिशत बिजुली आयात भइरहेको छ ।जलस्रोतको प्रचुर संभावना भएर पनि जलविद्युत आयोजना निर्माण नर्ग नसक्दा हरेक वर्ष अर्बौ रुपैयाँ भारतबाट विद्युत आयातमै खर्च भइरहेको  छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले बिहान पाँच देखि ६ बजेसम्म मागको तुलनामा करिब ९४ मेगावाट विद्युत अपुग छ । साँझ ६ बजेदेखि आठ बजेसम्म अधिकतम पाँच सय १२ मेगावाट विद्युत अपुग छ । राष्ट्रिय वितरण प्रणालीमा सात सय १६ मेगावाट मात्रै विद्युत आपूर्ति भइरहेको छ । मागअनुसारको आपूर्ति गर्न नसक्दा भारतबाट अधिकतम दुई सय ३६ मेगावाट आयात भइरहेको छ । अाजकाे  नयाँ पत्रिकामा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia