रसुवा /जिल्लका स्वास्थ्य संस्थाले संचालन गर्ने विभिन्न गतिविधि कार्यालयमा नै बसेर अद्यावधिक गर्नका लागि सुरु गरिएको ‘अनलाइन रिपोर्टिङ’ प्रभावकारी बनेको छ । मासिक प्रतिवेदन कार्यालयबाटै अनलाइन अद्यावधिक गर्न सकिने भएपछि सहज भएको जिल्लाका स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

अनलाइन रिपोर्टिङ सुरु भएसँगै मासिक प्रतिवेदन बोकेर सदरमुकाम जानुपर्ने बाध्यता हटेको गोल्जुङ स्वास्थ्य चौकीका प्रमुख रुपलाल ढकालले जानकारी दिए । आजको नागरिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia