काठमाडौं / पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोपल मामिलामा यसअघिको एजेन्डाबाट टसमस नभएको बताएका छन् । राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले सफ्ट पावर नीति अपनाएको उनीहरुको विश्लेषण छ ।

कूटनीतिक सेवाबाट राजदूत भइसकेकाहरुको समूह (अफान) ले आयोजना गरेका कार्यक्रममा तस्न दर्जन भन्दा बढी कुटनीतिज्ञले संविधान संशोधन र प्रदेश सीमांकनलगायत विषयमा भारतको चासो यथावत रहेको बताएका हुन् । करिअर राजदूतमध्ये सबैभन्दा पुराना सुन्दरनाथ भट्टराइले मोदीको भ्रमण चिनीयाँको दक्षिण एसिया प्रवेश र प्रभावलाई रोक्न भएको बताए । आजको कान्तिपुरमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia