जिल्लास्थित तामाकोी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ । स्थानीय प्रसासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै सरक्षण्मा फेरि बालुवा तस्करी सूरु भएको स्थानीयको आरोप छ । पुननिर्माणका बेला बालुवा गिटी अभावको फाईदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभावी तामाकोस् नदी दोहन हुने गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि संघसंस्था तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रकासनले नदी दोहनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आजको नागरिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia