बारा । जितपुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गाको १४ करोड ७१ लाख मुअब्जा बितरण गरिएको छ।समाचारका अनुसार बिमानस्थलले ओग्टने नम्बरी जग्गा धनीहरुलाई मुअब्जा लिन आउनको लागि निकालिएको सार्वजनिक सूचना पछि १४० जना नम्बरी जग्गा धनीहरुले मुअब्जाको लागि शुरुमा निवेदन दिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले कार्यावन्यन एकाई कार्यालय सिमराले जनाएको छ। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia