पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुईन हटाउने निर्णय गरेका थिए । २०७२ असोज २५ गते प्रधानमन्त्री कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुईन दुई बर्षभित्र विस्तापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । ओलीले उक्त निर्णय गरेको अढाई बर्ष बितिसक्दा पनि प्रदेश ७ सदुरपश्चिम दुईनमुक्त हुन सकेको छैन ।
खोला नदि वारपार गर्ने अन्य विकल्प नहुँदा जोखिमपुर्ण तुईनकै भर गर्नुपरेको छ । ओली दोस्रोपटक प्रधानमन्त्री भएको पनि सय दिन पुगिसकेको छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia