पुर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाभुकम्प हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । विहीबार सुरु हुने यो महाभुकम्पको सदुपयोग गर्दै ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ रुस । ३२ राष्ट्र सहभागी महाभुकम्पको भब्य उदघाटन मास्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकमका खेल हुनेछन् ।

मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने अन्य १० सहरमा १, १ रंगशाला छन् । विक्वकम खेलिरहेका राष्ट्रको सुचीमा रुस र साउदी अरेविया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन ईतिहासकै कमजोर खेलका रुपमा हेरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia