SLC exam

काठमाडौं, १ पुस । यस वर्षको प्रवेशिका परीक्षा ‘एसएलसी’ चैत १८ गतेबाट सुरु हुने भएको छ ।परीक्षा नियन्त्रण कार्यालयको बुधबारको बैठकले साविककोभन्दा दुई सातापछिबाट परीक्षा सुरु गर्नेगरी निर्णय गरेको हो ।अघिल्ला वर्षहरुमा चैतको पहिलो साताबाट सुरु हुने गरेको परीक्षा तराई-मधेसमा जारी आन्दोलनका कारण दुई सातापछिका लागि सारिएको पनिकाले जनाएको छ ।

आज सार्वजनिक परीक्षा तालिका अनुसार

  1. चैत १८ गते अनिवार्य अंग्रेजी
  2. चैत १९ गते नेपाली
  3. चैत २१ गते गणित 
  4. चैत २२ गते विज्ञान
  5. चैत २३ गते सामाजिक
  6. चैत २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण
  7. चैत २५ गते ऐच्छिक प्रथम
  8. चैत २६ गते ऐच्छिक द्वितीय

विषयको परीक्षा हुने बताईएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia