इनरुवा/धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ ।लामो समययता बिरामी रहेका सुब्बा उपचाररत थिए । काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचाररत सुब्बाको केहीबेर अघि निधन भएको हो ।सुब्बाको छातीमा निमोनियाको इन्फेक्सनका कारण थलिएका थिए । सुब्बालाई दुई साता अघि काठमाण्डौ लगिएको थियो । एकसाता बढी सुब्बालाई आइसीयुमा राखिएको थियो ।  मृगौला प्रत्यारोपण पश्चात सुब्बा शारीरिक रुपमा कमजोर रहेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia