final-football

इटहरी,२३ असोज /  इटहरी  कपाेर्रेट  भेट्रन  फूटबल  को  उद्घाटन  खेल  मा  उद्योग  बाणिज्य  संग  इटहरी  बिजयी भएको  छ  इटहरी  स्तित  पुर्बांचल  छेत्रीय  रंगशाला  मा  सम्पन्न  खेल  मा  इटहरी  उपमहानगरपालिका  लाइ  ३ -०  ले  पराजित  गरेको  छ  . यूवियस  को  लागि  चक्र  बिस्त  ले  2 गोल  तथा  सरन  चौदरी  ले  1 गोल  गरेका  हुन्  . मेन  अफ  दि  म्याच  मोहन  प्याकुरेल भएका थिए ।

खेलमा प्रथम पुरस्कार रू ३०,००० र२० केजीकाे खसी , दितिय पुरस्कार रू २०,००० र १५ केजी काे खसी रहेकाे छ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया