इनरुवा /नेपाल रेयूकाई र इनरुवा जेसिजको संयुक्त आयोजनामा इनरुवामा एकदिने उद्घोषक कला तालिम सम्पन्न भएको छ ।
नगरप्रमुख राजन मेहताले उद्घाटन गरेको तालिममा ४५ जना युवा युवतीको सहभागिता रहेको थियो ।


नेपाल रेयूकाईका केन्द्रीय सदस्य हामे घिसिङ समेतको उपस्थिती रहेको तालिममा सहभागिहरुलाई उद्घोषण कला सम्वन्धी जानकारी गराइएको थियो ।


कार्यक्रममा सहभागिहरुकालागि प्रशिक्षक बिरेन्द्र साह र धिरज भट्टराईले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया