इनरुवा। भुटाहा हत्याकाण्डकाे बिराेधमा इनरूवाका सम्पुर्ण निजी शिक्षण संस्थाहरू आज बन्द गरिएको छ । नगर प्याब्सन अध्यक्ष मनाेज यादवद्वारा घटनाकाे भत्सर्ना गर्दै बन्दकाे निर्णय गरिएकाे जानकारी दिएका हुन ।

हिजो बिहिबार हरिनगर गाउँपालिका २ भुटाहामा अपरिचित समूहको गोली प्रहारबाट स्थानीय मौलाना खुर्शिद अन्सारीको ज्यान गएको हो।मृत्क मौलाना खुर्शिद अन्सारी भुटाहाको रेयान नेशनल पब्लिकका प्रधानाध्यापक हुन।

 

यो पनि पढ्नुहोस:

  1. वार्ता सकारात्मक भएकाे प्रजिअ उप्रेतीकाे भनाइ
  2. हत्याको विरोधमा नेकपा सुनसरीको भर्त्सना
  3. गृहमन्त्री स्वंय भुटाहा नआएसम्म शव नबुझ्ने : मुस्लिम अगुवा
  4. आज दिनभर यस्तो रहयो भुटहा र हरिनगरा बजार (फोटो फिचर)
  5. सुनसरीमा सीमा नाका शिल, हत्यारा खोज्दै प्रहरी
  6. भुटाहामा गोली लागि एकको मृत्यु, प्रहरी समेत घाइते

तपाईको प्रतिक्रिया