- अमर काफ्ले


इनरुवा /भुटाहा काण्डको अनुसन्धानको लागि सीआइबीको टोली सुनसरी आउने भएको छ । सुनसरी प्रशासनले दिएको जानकारी अनुसार काठमाण्डौंबाट सीआइबीको टोली सुनसरीका लागि प्रस्थान गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार टोलीले सुनसरी पुगी तत्कालैबाट हत्याको विषयमा अनुसन्धान थाल्ने छ । यसैगरी घटना छानविनकालागि प्रदेश प्रहरीको संयोजकत्वमा ५ सदस्यीय उच्च स्तरीय छानविन समिति समेत गठन भैसकेको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia