सुनसरी । कम्प्युटर एशोसियसन  नेपाल (क्यान) महासंघ सुनसरीको १२ औं साधारण सभा इटहरीमा स्थित अाेम पाथिभरा हाेटलमा सम्पन्न भएको छ ।

क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य ठाकुरकुमार श्रेष्ठ, क्यान महासंघका पूर्व केन्द्रीय सदस्य रामकुमार रार्इ, क्यान १ नं. प्रदेश अध्यक्ष देब शुब्बा, क्यान प्रदेश नं. १ सचिव भवकृष्ण तिम्सिना लगायतहरूले उपस्थिती रहेकाे थियाे ।

संस्थाका सहसचिव टंकनाथ भट्टराइले अतिथि एवं सदस्य हरूलाई स्वागत गर्दै सुरु भएकाे उक्त कार्यक्रममा कोषाध्यक्ष खड्ग अाेझाले आर्थिक वर्ष ०७४-७५ को आर्थिक प्रतिवेदन, सचिव पुष्प अधिकारीले आर्थिक वर्ष ०७४-७५ सालमा गरेको प्रगति विवरण तथा क्यान सुनसरी अध्यक्ष बलराम भण्डारीले वार्षिक कार्ययोजना अनुमाेदन गर्दै सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia