काठमाडौँ । सामाजिक सञ्जालमा विभिन्न फोटो त लाइभ भिडियो पोस्ट गरेर चर्चा बटुलेकी मोडेल तिर्सना बुढाथोको फेरी चर्चा चुलिएको छ । हाल अमेरिकामा रहेकी मोडल तिर्सना बुढाथोकी फेसबुक लाइभमा आएर विभिन्न अश्लिल हर्कत देखाउदै आइरहेकी उनि पछिल्लो समयमा देशमा बलात्कार जस्तो अपराध बढी रहेको बेला उनको यस्तो हर्कतले थुप्रैले चर्को आलोचना गरेका छन् । उनको यस्तो हर्कत यो पहिलो पटक भने होइन ।

गत बिहिबार दिउसो फेसबुक लाइभमा आएकी बुढाथोकीले सारी कसरि लगाउने भनेर सिकाउछु भन्दै भिडियो बनाएको देखिन्छ । तर उनको सारी लगाउने तरिका अस्पष्ट र अव्यवस्थित ढंगले लाएको देख्न सकिन्छ । अरु बेला पनि सामान्य उस्तै अवतरमा लाइभमा आइरहने बुढाथोकीका दुई थरिका समर्थक भेटिन्छ । धेरैले उनलाई नकारात्मक कमेन्ट गरेका छन्। आफु खुसि रहन र आफ्नो दर्शकहरुलाई खुसि बनाउन प्राय:उनि फेसबुक लाइभमा आएर अनेक हर्कत देखाउने गरिकी छिन ।

Posted by Tirsana Budhathoki on Thursday, 27 September 2018

तपाईको प्रतिक्रिया