सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेट प्रतियोगिता अन्र्तगत आज धनगढी र नेपाल पुलिसबिच प्रतिष्पर्धा हुँदै छ ।
गु्प बि अन्र्तगतको दोस्रो खेलमा दुबै टिम आमने सामने हुन लागेका हुन् । खेलको बिजेता बाइ पाएर सोझै सेमि फाइनलमा प्रवेश गर्ने भएकाले समेत दुवै टिम जितको खोजिमा हुनेछन् । खेल राती ७ बजेपछि सुरु हुने छ ।प्रतियोगिता अन्र्तगत पछिल्लो खेलमा बिरगञ्ज बिजयी भएको छ । रोमाञ्चक खेलमा बिरगञ्जले राजबिराजमाथि २ रनको जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया