भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले वालिकालाई करणी गरी गभर्वती वनाएको आरोपमा एक युवकलाई प्रक्राउ गरेको छ ।प्रहरीले भोजपुर नगरपालिका १२ वाट १६ वर्षकी वालिकालाई वलत्कार गरेको अभियोगमा सोही स्थान २८ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गत २३ गते पक्राउ परेका श्रेष्ठ विरुद्ध म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । वालिकाको पेटमा ५ महिनाको गर्वरहेको प्रहरीको भनाई छ । साथै करणी गर्ने युवक विवाहित रहेको समेत प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia