काठमाडौं,८ कार्तिक ।विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५ औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै भारतका कप्तान विराट कोहलीले सचिन तेन्डुलकरको नाममा रहेको सबैभन्दा चाँडो दश हजार रन बनाउने कीर्तिमान तोडेका छन् ।

खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा दश हजार रन पूरा गर्दै सचिनकाे नाममा रहेकाे किर्तीमान अाफ्नाे नाममा गरेका हुन् । कोहलीबाहेक भारतका तीन कप्तान सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पूरा गरेका छ

तपाईको प्रतिक्रिया

trusted online casino malaysia