इटहरी । इटहरी चाेक स्थित सप्तकोसी डिजिटल फोटो स्टुडियो माथिल्लो तल्लामा अागलागी भएकाे छ । अगलागीकाे खास कारण एक्किन नभएतापनी ग्यास लिकेजले गर्दा अागलागी भएकाे अासंका गरिएकाे छ । अागलागी स्थलमा दमकल, प्रहरी, तथा स्थानियहरूकाे नियन्त्रण प्रयास जारी रहेकाे छ ।

भिडियोकालागि तल क्लिक गर्नुहोस:

तस्विर।भिडियो सहयोग: बिजय शाह

तपाईको प्रतिक्रिया