Large_bonfire

२४ असोज इनरुवा
सुनसरीको दुई भिन्नाभिन्नै स्थानमा भएको आगलागीमा लाखौंको क्षति भएको छ ।
घुस्की १ मा भएको आगलागीमा प्रहरीले १५ लाख बराबरको क्षति भएको बताएपनि पीडित परिवारले ७० लाख बढीको सामान नष्ट भएको जनाएको छ । एकै स्थानका फजुल अन्सारीको किराना पसल, इशा अन्सारीको हार्ड वेयर र मुख्तर मोहमदको मेडिकलमा आगलागी हुँदा ७० लाख बढीको सामान जलेर नष्ट भएको मुस्लिम व्यापार सहयोग मंच इनरुवा सुनसरीले जनाएको छ । त्यसैगरी दुहवी ९ का मोहमद इसुफ आलमको घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको सुनसरी प्रहरी प्रवक्ता श्यामसिङ चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia