सप्तरी। सप्तरीमा प्रहरीमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले प्रहरी हवल्दार महेन्द्र सरदारमाथि गोली हानेको हो । खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका उनीमाथि आज्ञात समूहले गोली होनेको हो । उनलाई एक गोली लागेको छ । उनको अवस्था गम्भीर रहेको  प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia