झापा। खाना पकाउने ग्यास लिकेज भइ आगलागि हुदाँ ६ जना जलेर घाइते भएका छन् । सोमबार बेलुका ७ बजे खाना पकाउने क्रममा झापाकाे पाठामारी ५ स्थित भारती कुमारी यादवकाे घरमा आगलागि हुदाँ एकै परिवारका ६ जना जलेर घाइते भएका हुन् ।

जलेर घाइते हुनेहरुमा ३० वर्षीया भारती कुमारी यादव, २९ वर्षीया चन्द्राकुमारी यादव, ६ वर्षीया निया कुमारी यादव, ६ वर्षीय आस्मक यादव, २९ वर्षीय शिव कुमार यादब, र १८ वर्षीय राम प्रसाद यादव रहेकाे प्रहरीले जनाएकाे छ । हाल उनिहरुको भद्रपुर स्थित ओम साइ पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia