काठमाडौं । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टिँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ। कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन्। उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदैछ। साउदीको अजमिल, कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपालीको रोजगारी गुमेको हो। आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया