इनरुवा। भोक्राहा नरसिंह गाउपालिका वडा नं ४ का युवाहरुले विरोध स्वरुप सडकमा माछा पालन सुरु गरेका छन्। उक्त स्थानको सडक लामो समय देखि बिग्रेको अवस्थामा रहेको र सामान्य वर्षामा पनि सडक पुर्ण रुपमा पानिले भरिने गरिएको छ।

स्थानिय युवा अबदुल जबार अंसारीले दिएको जानकारी अनुसार उक्त सडक मर्मत सम्भार प्रति स्थानिय तथा केन्द्रिय सरकार मौन रहेकोले विरोध स्वरुप सडकमा नै स्थानिय युवाहरुले माछा पालन गर्न वाध्य भएका हुन्।

तपाईको प्रतिक्रिया