इनरुवा। बर्जु गाउँपालिकाले विधालय पोषण सप्ताहा मनाउने भएको छ। बर्जु गाउँपालिका भित्र रहेका सरकारी तथा निजि विधालयहरुमा जेठ महिनाको पहिलो सप्ताहा जेठ १ गते देखि ७ गते सम्म पोषण सप्ताहा मनाउने भएको छ। विधार्थीहरुलाई जुकाको औषधी वितरण सहित पोषण सम्बन्धि विभिन्न क्रियाकलाप संचालनगरी पोषण सप्ताहा मनाउने गाउँपालिकाका सुचना अधिकारी दिपेन्द्र शर्माले जानकारी दिएका हुन।

तपाईको प्रतिक्रिया