सुनसरी सदरमुकाम इनरुवामा जारी रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिताको उपाधीकालागि दुई भारतीय टिम आपसमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
गयराती सम्पन्न खेलमा आयोजक सुनसरी युथ क्लब सुपौलसँग ६४ रनले पराजित भएसँगै फाइनल समिकरण पुरा भएको हो ।

Posted by Inaruwa Online on Saturday, 25 May 2019

लिग चरणको अन्तिम खेल बाँकी छ । आज आयोजकले पटनासँग खेल्ने छ । यद्यपी फाइनलको यात्रा तय गरिसकेको पटनासँगको आजको खेल आयोजककालागि औपचारिकता मात्र हुने छ । खेलको बिजेताले ट्रफि सहित नगद डेढ लाख पाउने छ भने उपबिजेता टोलीले एक लाख पुरस्कार प्राप्त गर्ने छ ।

Posted by Inaruwa Online on Saturday, 25 May 2019

Posted by Inaruwa Online on Saturday, 25 May 2019

Posted by Inaruwa Online on Saturday, 25 May 2019

Posted by Inaruwa Online on Saturday, 25 May 2019

Posted by Inaruwa Online on Saturday, 25 May 2019

तपाईको प्रतिक्रिया

trusted online casino malaysia