इनरुवा। अबिरल वर्षाका कारण पुर्वका अधिकांस स्थान डुबानमा परेको छ। यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं. ४ र ५ का वस्तिहरु पनि पुर्ण रुपमा डुबानमा परेको छ।

Posted by Inaruwa Online on Friday, 12 July 2019

स्थानियबासि आरिफ अंसारीका अनुसार बाढी प्रभावित भोक्राहा नरसिंह वडा नं. ५ का २२ परिवारलाई वडा कार्यालयको पहलमा राहत सामाग्री बितरण गरिएको छ। राहत सामाग्रीमा त्रीपाल, भुजा च्युरा लगायतका अरु विभिन्न आवसयक सामाग्री वितरण गरिएकोछ। स्थनिय आरिफ अंसारीका अनुसार बाढी प्रभावितको संख्या धेरै मात्रामा रहेकोले गर्दा स्थानिय संघ संस्था तथा व्याक्ति विशेषले राहत सामाग्रीकालागि अपिल गरेका छन।

Posted by Inaruwa Online on Friday, 12 July 2019

Posted by Inaruwa Online on Friday, 12 July 2019

Posted by Inaruwa Online on Friday, 12 July 2019

Posted by Inaruwa Online on Friday, 12 July 2019

Posted by Inaruwa Online on Friday, 12 July 2019

Posted by Inaruwa Online on Friday, 12 July 2019

Posted by Inaruwa Online on Friday, 12 July 2019

Posted by Inaruwa Online on Friday, 12 July 2019

 

 

 

तपाईको प्रतिक्रिया