सुन्दरहरैचा। मोरङ्गको कानेपोखरी गाउँपालिका ६ बिहिवारे जाने बाटो, सडकबाट ३ सय मिटर दक्षिणमा एक महिलाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । गोलो अनुहार, रातो रंगाएको लामो कपाल, नाकमा नथिया लगाएको र बायाँ हातमा गणेश अंग्रेजीमा गणेश लेखिएको ट्याटु भएकी महिलाको शव फेला परेको इलाका प्रहरी कार्यलय पथरीले जनाएको छ । उक्त शव सुन्दरहरैचा ११ स्थित अन्जु खड्काको रहेको प्रहरीले बताएको छ । शवको मुचुल्का तयार पारी शवलाई मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia