काठमान्डाैं / रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको कामसमेत सुरु भएको छ । यसका लागि मूल मन्दिर वरिपरि यसअघि राखिएका क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ । मन्दिर परिसरमा चुनासुर्की प्रयोग गरेर मूल मन्दिर वरिपरिको प्यासेज पुननिर्माण थालिएको हो । त्यसका लागि रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ । चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बागलुङ दुर्घटना : मृत्तक नौं र घाइते २६ सबैको पहिचान, चालक र बस धनीको पनि मृत्यु
बागलुङ । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा बस धनी र चालकक...
महराको राजीनामा कि निलम्बन माओवादी ‘अनिर्णित’, एक पटक उनैलाई भेटेर निर्णय लिने
काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बिना निष्ककर्ष सकिएको छ । आज (मंगलबार) बिहान बालुवाटारमा ब...
झापादेखि काठमाडौंसम्म करोडौंको ठगी धन्दा चलाएका अर्याल पक्राउ
काठमाडौं । करोडौँ रुपैयाँ ठगीका आरोपित केदार अर्याल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स...
अदालतले भन्यो–महरा बिरामी छन्, अस्पताल लैजानू
इटहरी । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई अस्पतालमा...
महरालाई सरकारी वकिल कार्यालय लगियो
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा...
माओवादी उपाध्यक्ष महरालाई हतकडी नलगाई सिधै सीआईबी कार्यालय लगियो
काठमाडौं । पक्राउ गरिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएक...