इटहरी । मध्यरातमा सुनसरीकाे धरान स्थित दिल्ली पब्लिक स्कुल र इटहरी सुस्मा गोदावरी कलेजमा बम प्रहार भएकाे छ । बिहिबार धरानको दिल्ली पब्लिक स्कुल र इटहरीको सुस्मा गोदावरी कलेजमा विप्लव समुहले बम प्रहार गरेको हरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार भने बम पड्काएर चन्दा आतंक मच्चाउँने योजनाको साथै केही समय अगाडी इटहरीबाट एक नेता पक्राउ परेकपछि समुहले डर देखाउँन विप्लव समुहले स्कुलहरुमा बम प्रहार गरेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाे र छिट्टैनै बमप्रहार गर्ने समुहलाइ पक्राउ गरिने प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया