ऋतिक रोशनको फिल्म क्रिस ४ को सुटिङ सुरू हुने भएको छ ।पिता राकेश रोशनको घाँटीको अप्रेशन गर्नुपर्ने भएपछि फिल्मको काम रोकिएको थियो ।

उनको स्वास्थ्यस्थिति राम्रो रहेको र उनले कामका लागि अगाडि बढ्ने अनुमति दिएसँगै फिल्म निर्माण कम्पनी अगाडि बढेको हो ।कोइ मिल गया, क्रिस, क्रिस ३ जस्ता फिल्महरुले धमाकेदार कमाइ गर्न सफल भएका थिए ।अब यस फिल्मको चौथो संस्करण पनि छिट्टै निर्माण हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia