रजनीकान्तको आगामी सिनेमा ‘दरबार’को मोशन पोस्टर रिलिज भएको छ। रिलिज भएको पोस्टरमा रजनीलाई एक्सन गर्दै गरेको देखाइएको छ। सिनेमामा उनी एक प्रहरीको भूमिकामा देखिनेछन्। रजनी २७ वर्षपछि प्रहरीको भूमिकामा देखिन लागेका हुन्। सिनेमालाई ‘गजनी’ का निर्देशक एआर मुर्गादोशले निर्देशन गरेका हुन। सिनेमाको मोशन पोस्टर हिन्दी, तमिल, तेलेगु तथा मल्यालम गरी एकसाथ चारभाषामा रिलिज गरिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia