दुहवीमा आउँदो शनिवार मिनी म्याराथनको आयोजना गर्न लागिएको छ । दुहवी नगरपालिकाको सहकार्यमा दुहवी जेसीजले प्रतियोगिता आयोजना गर्न लागेको हो ।कार्यक्रम संयोजक जेसी विशाल अग्रहरीका अनुसार शनिवार बिहान दुहवी बजारमा दोस्रो मिनी म्याराथनको आयोजना गरिने छ ।

रन फर हेल्थ भन्ने नाराका साथ आयोजना गर्न लागिएको म्याराथनमा सहभागि मध्ये खुल्ला तर्फ प्रथम, द्धितीय र तेस्रो हुनेलाई पुरस्कृत समेग गरिने बताइको छ । दुहवी जेसीजका अध्यक्ष सन्तोष कुमार सिंहका अनुसार म्याराथनलाई मानव स्वास्थ्यसँग जोडेर चेतना अभिवृद्धि गराउने उद्येश्यसाथ आयोजना गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia