इनरुवा। जवरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतले दिएको ४ दिनको म्याद शुक्रबार सकिएको छ । उनको बयान र अनुसन्धान अझै नसकिएको कारण शुक्रबार पनि गिरीलाई सात दिनको म्याद थप गरीएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागे पनि जिल्ला अदालत सुनसरीले ७ दिनको मात्र म्याद थप गरेको हो । प्रहरीले अहिले कृष्णदास माथि अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia