sarsawati mata

अमर काफ्ले इनरुवा माघ २५ /समयको उतारचढाव सँगै आएको परिवर्तनले सरस्वती माताको स्वरुपमा समेत परिवर्तन ल्याएको छ ।
विद्याकी देवी सरस्वतीको पुजाका लागि तयार पारिँदै गरिएका मुर्तिहरुमा सरस्वतीको बदलिँदो स्वरुपको प्रभाव देखिएको हो ।
इनरुवा लगायतका विभिन्न भेगमा बनाइदै गरिएका सरस्वतीका मुर्तिहरुको भिडमा भेटिएको बाइक सवार सरस्वतीको मुर्तिले समयको बदलाव सँगै रंगिन संसारमा सरस्वतीलाई प्रवेशको झल्को दिलाएको छ ।
मुर्तिकारले आकृति कोर्दै गरेको उक्त सरस्वतीको मुर्तिमा यसअघि हाँसमा सवार रहने सरस्वती मातालाई आधुनिक स्कुटीमा सवार रहेको देखाउन खोजिएको छ । यसवर्षको सरस्वती पुजा आगामी फागुन १ गते मनाइदै छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia