यौनका लागि प्रयोग गरीने कृत्रिम यौन सामाग्रीलाई सेक्सटोयज भनिन्छ । यस्ता सामाग्री पुरुष र महिला दुवैका लागि पाउन सकिन्छ । पुरुष र महिलाका यौन अंगका आकृतिमा पाइने यस्ता सामाग्री ठ्याक्कै लिंग वा यौनी जस्तै हुन्छन् । यस्ता सामाग्री माँड्ने, दल्ने र भाइब्रेटरमा पाइन्छ ।
सेक्सटोयज पुरुषहरुका लागि विभिन्न आकारमा पाउन सकिन्छ । पुरुषहरुका लागि रिङ, ओरल स्टिमुलेटर, योनि आदि पाउन सकिन्छ । रिङलाई लिंगमा औंठी जस्तै गरी लगाइन्छ । रबरले बनेको रिङमा भाइब्रेसन जोडिएको हुन्छ । यसले महिलाको योनिमा कम्पन पैदा गरी यौन सन्तुष्टि दिने काम गर्छ । तर यसको प्रयोग लामो समयसम्म गर्नु हुँदैन ।
कृत्रिम योनी महिलाको वास्तविक योनीकै आकारमा बनाइएको हुन्छ । यौनसाथी नहुँदा पुरुषले यस्ता सामाग्री प्रयोग गरी यौन आनन्द लिन सक्छन् । यस्ता साधनको प्रयोगले एचआइभी र यौन रोग लाग्नबाट बचाउँनाले पनि यसको प्रयोगमा बृद्धि हुँदै गैरहेको छ । यसबाट पनि सम्भोगको पुर्ण सन्तुष्टि पाउन सकिन्छ । यो पुरै महिलाको शरीर वा योनि मात्र भएको भागमा पाउन सकिन्छ । ओरल स्टिमुलेटर महिलाको मुखको आकारमा हुन्छ । यसले मुखमैथुनको काम गर्छ ।
महिलाका लागि पनि कृत्रिम लिंग पाउन सकिन्छ । यो पुरुषको वास्तविक लिङ्ग जस्तै देखिन्छ । यस्ता लिङ्गहरु भाइब्रेटरसहित पनि पाउन सकिन्छ । कृत्रिम लिङ्गका अलवा छुट्टै भाइब्रेटर पनि महिलाका लागि पाउन सकिन्छ । यसलाई यौनाङ्गको मुख्य भागलाई उत्तेजित गराउँछ । भाइब्रेटर छान्दा आवाज र आकारमा ध्यान दिनुपर्छ ।साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia