डिभी परेर अमेरिका जानेमा दोश्रो नम्बरमा नेपाली,पहिलोमा इजिप्सियन

डिभी परेर अमेरिका जानेमा दोश्रो नम्बरमा नेपाली,पहिलोमा इजिप्सियन
आर्थिक वर्ष सन् २०१५ को लागि डिभी लोटरी जितेर अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा परेका छन् । नेपाललाई इजिप्टले उछिनेको छ । तर आर्थिक वर्ष २०१५ मा नै डिभी लोटरी विजेता बाँकी १६२१ जना नेपालीहरुले अमेरिकाको भिसा नपाएको अमेरिकी सरकारले पुष्टी गरेको छ । गतवर्ष खसोखास साप्ताहिकले प्रकाशित गरेको रिपोर्टमा सन् २०१५ का लागि डिभी लोटरी जितेका १४ सय भन्दा धेरै नेपालीहरु अमेरिका आउन नपाउने अनु...

समाजमा अस्लिलता फैलाएको भन्दै प्रोन स्टार अर्चनाको घर घेरियो

समाजमा अस्लिलता फैलाएको भन्दै प्रोन स्टार अर्चनाको घर घेरियो
समाजमा अश्लीलता फैलाएको भन्दै महेन्द्रनगरका स्थानीय महिलाहरुले नग्न फोटोसुट गरेर फेसबुकमा राख्ने एक युवतीको घर घेराउ गरेका छन् । स्थानीय महिलाहरुले भीमदत्त नगरपालिका ३ भाँसीकी १७ वर्षीय ‘नेपाली पोर्नस्टार’ अर्चना पनेरुको घर घेराउ गरेका हुन् । महिलाहरुले समाजमा विकृति फैलाएको बिरोधमा यस्ता अनैतिक कृयाकलापको बिरोध गर्दै आज बिहान सात बजेदेखि साढे १० बजेसम्म पनेरुको घर घेराउ गरेका हुन् । समाजलाई पाच...

ग्यास बचत गर्न गृहणीलाई १२ टिप्स

ग्यास बचत गर्न गृहणीलाई १२ टिप्स
भारतीय नाकाबन्दीका कारण इन्धनको संकट गहिरिएका बेला धेरै गृहणीहरु ग्यासको खपत कम गर्ने उपायहरुको खोजीमा लागेका छन् । धेरै काठमाडौंबासीको चुल्होमा ग्यास सकिइसकेको छ भने केहीले जसोतसो पुर्‍याइरहेका छन् । धेरैको टेन्सन छ-ग्यासको खपत कसरी कम गर्ने ? उनीहरुलाई उपयोगी हुने १० प्रभावकारी उपायहरु यहाँ प्रस्तुत गरिएको छ । १. बर्नरमा राख्नुअघि भाँडाकुडालाई राम्रोसित पुछ्नुस । भाँडामा पानी लागेको भए त्यसला...

यि पाँच चिज हेर्नुस जसले तपाइको दिन शुभ रहन्छ

यि पाँच चिज हेर्नुस जसले तपाइको दिन शुभ रहन्छ
काठमाण्डौ २३ मंसिर  / भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ । १ श्रृंगार गरेकी स्त्री विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ । २ धर्मग्रन्थ विहान उठ्ने वित्तिकै ...

तपाईको हातमा यस्ता रेखा छन् भने पैसा कमाउनु हुन्छ

तपाईको हातमा यस्ता रेखा छन् भने पैसा कमाउनु हुन्छ
काठमाडौं । पूर्वीय दर्शन र धर्म ग्रन्थका अनुसार मानिसको जीवन उसले पाएको हस्त रेखाले निर्धाण गर्नै गदृछ । मानिसको पढाई, जीवनशैली, पारिवारिक सम्वन्ध, कमाई, बिबाह लगायतका बिषय ज्योतिषय रुपमा चल्ले गर्दछ ।हस्तरेखा विज्ञानले मानिसको सबै कुरा हातले निर्धारण गर्ने बताउछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यिनको प्रभाव जीवनभर रहने बताइन्छ । हामी धनी हुने व्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने बिषयमा ...

जानिराखौ इण्डक्शन चुल्होको बारेमा

जानिराखौ इण्डक्शन चुल्होको बारेमा
काठमाडौं । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण एलपी ग्यासको अभाव भएसँगै इण्डक्शन चुल्होको माग अत्यधिक बढेको छ । ६ महीनाअघिको तुलनामा यसको माग थेग्नै नसकिने गरी बढेको विद्युत् व्यवसायी सङ्घका संस्थापक अध्यक्ष गोविन्दप्रसाद कँडेलले बताए । ‘इन्धन अभाव हुनुअघि यो चुल्होका धेरैले वास्ता गरेका थिएनन्,’ उनले भने, ‘अहिले भने ब्राण्ड पनि नहेरी खरीद गर्नेको भीड छ ।’ अहिले इण्डक्शन कुकरको विक्री सयौं गुणा...

अनलाइनमा निःशुल्क सिक्न सकिन्छ यी ६ कुरा

अनलाइनमा निःशुल्क सिक्न सकिन्छ यी ६ कुरा
तपाइँ कुनै नयाँ भाषा सिक्न चाहनुहुन्छ ? डिजाइनिंग गर्न तथा राम्रो खाना पकाउन चाहनुहुन्छ तर कुनै ट्युसन इन्स्टिच्युटमा गएर सिक्नका लागि समय वा फुर्सद छैन भने चिन्ता नलिनुस् । सूचना प्रविधिको यो दुनियामा तपाइँले यी सारा कुराहरु घरमै बसीबसी सिक्न सक्नुहुन्छ, त्यो पनि विल्कुलै निशुल्क रुपमा । अनलाइनमा निशुल्क रुपमा सिक्न सकिने केही कुराहरु यी हुन्ः फोटोग्राफीः फोटोग्राफीको आधारभुत ज्ञान तथा तौ...

यी हुन् संसारका १० धनी र खतरनाक आतंकवादी संगठनहरु

यी हुन् संसारका १० धनी र खतरनाक आतंकवादी संगठनहरु
एजेन्सी । संसारभर नै साना ठूला आतंकवादी संगठनहरु क्रियाशील रहेका छन् । त्यसमध्ये केही यस्ता आतंकवादी संगठन छन् जसले आतंक फैलाउनुका साथै कमाईको मामलामा पनि अगाडि छन् । अहिले सबैभन्दा चर्चामा रहेको इस्लामिक स्टेट आइएस संसारकै सबैभन्दा धनी आतंकवादी संगठन हो । जसले हरेक महिना ५ करोड अमेरिकी डलर कमाउने गर्छ । सबैभन्दा धेरै आम्दानी भएका १० आतंकवादी संगठन यसप्रकार छन् । १. इस्लामिक स्टेट (आईएस)...

यी ३ कुरा भएका पुरुष अभागी, कहिल्यै पनि खुशी हुन सक्दैन

यी ३ कुरा भएका पुरुष अभागी, कहिल्यै पनि खुशी हुन सक्दैन
भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ । चाणक्य नीति भन्छः वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्। भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।। ...