चटपटे बेचेरै मासिक ५० हजार कमाउँछिन् यी जनप्रतिनिधि

चटपटे बेचेरै मासिक ५० हजार कमाउँछिन् यी जनप्रतिनिधि
११ पौष, ओखलढुंगा । कमाइ गर्न कहीँ जानु पर्दैन दुःख गरे आफ्नै गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बनेकी छन् ओखलढुंगाकी एक महिला। विगत ३ वर्षदेखि आफ्नै गाउँमा चना चटपटे बेचेर गाउँकै उदाहरणीय महिला बन्न सफल भएकी छन् ओखलढुंगा लिखु गाउँपालिका - ६ की सीता थापा पौडेल । उनी आफूले अध्ययन गरेको विद्यालय नजिकै रहेको एक घरको छेउमा बसेर ३ वर्ष अगाडिदेखि चटपटे व्यापार गर्छन् । चटप...

कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ? जानिराखाैं

कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ? जानिराखाैं
काठमाडाैं । अफिसमा काम गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । व्यवहारकै कारण प्रिय वा अप्रिय हुने भएकाले राम्रो व्यवहार गरेर सबैको प्रिय बन्न सकिन्छ । बानी व्यवहारमा कमी कमजोरी भए तिनलाई हटाएर वा सुधारेर कार्यक्षेत्रका साथीभाइसँग मिलेर बस्ने बानीको विकास गर्नुपर्छ । अफिस समयको ख्याल अफिसमा समयमै पुग्नुपर्छ । विशेषगरी कार्यक्षेत्रमा हुने जरुरी मिटिङका लागि सजग रहनुपर्छ । अफिसमा हुन...

विदेशमा सिकेको सीप र आर्जन स्वदेशमा लागनी गर्दै अम्बिका

विदेशमा सिकेको सीप र आर्जन स्वदेशमा लागनी गर्दै अम्बिका
३ पौष, उर्लाबारी। स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उदेश्यका साथ विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका – २ का अम्बिका खतिवडाले उदाहरणीय काम मात्र गर्नु भएको छैन, व्यावसायिक कृषितर्फ युवा पुस्तालाई आकर्षित तुल्याउनुभएको छ । दुबईमा केही वर्ष काम गरेर नेपाल फर्कनु भएका खतिवडाले यसै वर्षबाट आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकारी उत्पादनमा जोड...

कतारमा नाकाबन्दीको असर: हजारौं नेपाली फर्किए

कतारमा नाकाबन्दीको असर: हजारौं नेपाली फर्किए
६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन् । आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दैै आएका छन् । यी देशले लगाएको आरोपलाई कतार...

दुताबास भन्छः ‘कामको लोभमा दक्षिण अफ्रिका नआऊ’

दुताबास भन्छः ‘कामको लोभमा दक्षिण अफ्रिका नआऊ’
काठमाडौं  । मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । उनीहरुले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्याण्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने गरेका छन् । मानव तस्करहरुले विभिन्न प्रलोभनमा ल्याइएका महिलालाई अन्य अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकाम...

साउदी सरकारले लियाे यस्ताे निर्णय : लाखाै नेपाली कामदार बेराेजगार बन्दै

साउदी सरकारले लियाे यस्ताे निर्णय : लाखाै नेपाली कामदार बेराेजगार बन्दै
काठमाडौं । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ ।आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निणैय त्यहाँको सरकारले गरेको हो ।यो निर्णयबाट तुलनात्मक रुपमा आकर्षक तलव पाउने दक्ष नेपाली कामदारले रोजगार अवसर पाउने छैनन् । कार्यरत दक्ष कामदारले समेत रोजगार गुमाउने छन् । साउदीको श्रम तथा सामाजिक विकास मन्...

तालिममा अर्बौं लगानी, उपलव्धी न्यून : आवश्यक क्षेत्रमा लगानी शून्य

तालिममा अर्बौं लगानी, उपलव्धी न्यून : आवश्यक क्षेत्रमा लगानी शून्य
काठमाण्डाै । मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकारले तालिममा अर्र्बौ लगानी गरे पनि तालिमपछिको उपलव्धी भने न्यून प्राय देखिएकोछ ।सरकारले हरेक वर्ष प्लम्बिङ, इलेक्टिसियन, ब्युटिसियनलगायत ६ दर्जनभन्दा बढी सीपमूलक तालिममा लगानी गर्दै आएको छ । सरकारी तथ्यांकमा तालिम लिनेको संख्या हरेक वर्ष थपिँदै गए पनि स्वदेश तथा विदेशमा रोजगारीका लागि जानेहरू अर्धदक्ष नै हुने गरेका छन्।सरकारले बर्सेनि ठ...

म्यादीमा युवाको बढ्दो मोह, रहर भन्दापनि वैदेशिक रोजगारी

म्यादीमा युवाको बढ्दो मोह, रहर भन्दापनि वैदेशिक रोजगारी
अमर काफ्ले असोज ३१ । हातमा सुनका बाला, घाँटीमा सिक्रि अनि एप्पल कम्पनीका मोबाइल । हेर्दैंमा हुनेखाने अनि सम्पन्न वर्गको छनक दिने युवा वर्ग यतिवेला म्यादी मोहमा झुम्मिएका छन् । तातो घामको परवाह नगरी युवायुवतीले म्यादी प्रहरी बन्ने सपना बुन्दै घण्टौं लाइनमा बसेर आवेदन बुझाएका छन् । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनकालागि आवेदन खुला गरिएको म्यादी प्रहरीमा भर्ना हुन आउनेको भिड स्थानीय तह निर्वाचन...

मन्त्री नै चलाउँछन् मेनपावर: पदको आडमा जरिवाना तिर्न अटेरी

मन्त्री नै चलाउँछन् मेनपावर: पदको आडमा जरिवाना तिर्न अटेरी
काठमाण्डाै । नेपालमा मेन पावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्ति को संलग्नता नौलो होइन ।उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको मेनपावर व्यवसायमा मन्त्री समेत सामेल भएको नयाँ तथ्य फेला परेको छ । मेन पावर व्यवसायमा उच्च तहको व्यक्तिको संलग्नता खुल्ने क्रममा वन तथा भूसंरक्षण राज्य मन्त्री कमलादेवी शर्माले मेन पावर सञ्चालन गरिरह...

९८ हजार २६८ जवानका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

९८ हजार २६८ जवानका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो
काठमाडौं / सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो । सरकारले ९८ हजार २६८ जवानका लागि भर्ना खुलाएको हो । इच्छुक र योग्यता पुगेका व्यक्तिले आजदेखि यही ३० गतेसम्म आवेदन दिन सक्ने छन् । काठमाडौं, भक्तपुर, ललि...
trusted online casino malaysia