बिजयलाई प्रमाण पत्र लिन रोक्न अघि बढेको भिड प्रहरीले रोकेपछि तनाव (भिडियो)

बिजयलाई प्रमाण पत्र लिन रोक्न अघि बढेको भिड प्रहरीले रोकेपछि तनाव (भिडियो)
बिजयलाई प्रमाण पत्र लिन रोक्न अघि बढेको भिड प्रहरीले रोकेपछि तनाव   हेर्नुहोस भिडियोमा https://youtu.be/c0W2BA_wLgc

इनरुवामा भगवती चौधरी समर्थितको विरोध जुलुस (तस्बिरहरु सहित)

इनरुवामा भगवती चौधरी समर्थितको विरोध जुलुस (तस्बिरहरु सहित)
बिजयलाई प्रमाण पत्र लिन रोक्न अघि बढेको भिड प्रहरीले रोकेपछि तनाव सुरक्षाकर्मीको सम्यमताले अप्रिय घटना हुन पाएन २८ मंसिर, अमर काफ्ले इनरुवा। निर्वाचित भएपछि प्रमाण पत्र लिन पुगेका कांग्रेस नेता तथा उपप्रधान मंत्री बिजयकुमार गच्छदारलाई रोक्न पुगेका एमाले समर्थित नेता कार्यकर्ताको भिडलाई प्रहरीले रोकेपछि सुनसरीको इनरुवा दिनभरजसो तनावपूर्ण रह्यो । धाँधली गरेर हराएको भन्दै सुनसरी निर्वाचन क्षेत्...

सुनसरीमा प्रतिनिधिसभा तर्फ कांग्रेसको वर्चश्व प्रदेशमा भने एमाले बलियो

सुनसरीमा प्रतिनिधिसभा तर्फ कांग्रेसको वर्चश्व  प्रदेशमा भने एमाले बलियो
२७ मंसिर, इनरुवा। सुनसरी क्षेत्र नम्वर ३ को परिणाम सार्वजनिक भएसँगै जिल्लाबाट चुनिने प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको अन्तिम टुङगो लागेको छ ।  सुनसरीमा ४ प्रतिनिधि र ८ प्रदेश सभाका लागि भएको निर्वाचनमा १२ जना उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य तर्फको ४ सिट मध्ये ३ सिट नेपाली कांग्रेसले जितेर वर्चश्व कायम गरेको छ। क्षेत्र नम्वर १ मा बाम गठबन्धनका उम्मेदवार बिजयी हुँदा क्षेत्र नम्वर...

आफ्नो जीत संगै गच्छदारले नेपाली कांग्रेसको साख: जोगाउन सफल

आफ्नो जीत संगै गच्छदारले नेपाली कांग्रेसको साख: जोगाउन सफल
२७ मंसिर, इनरुवा । अन्नततः बिजयी गच्छदारले नेपाली कांग्रेसको साख: लाइ आफ्नो जीत संगै जोगाउन सफल भएका छन। मत गणनाकाे सुरुवाती समय देखि नै निकै राेचक बनेकाे सुनसरी क्षेत्र नं ३ काे प्रतिनिधी सभा तर्फ झिनाे मतान्तरले नेपाली कांग्रेसका उम्मेद्वार बिजय कुमार गच्छदारले बिजयी हासिल गरेका छन । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन अन्तरगत सुनसरी क्षेत्र नं ३ मा बाम गठबन्धनकी उम्मेद्व...

अन्तत : बाजी मारे गच्छदारले

अन्तत : बाजी मारे गच्छदारले
सुनसरी क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेसले बाजी मारेको छ । सुरुवाती अवस्था देखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुत क्रमश मतान्तर घटाएका बिजय गच्छदारले अन्नततः ३ सय २१ मतले जित हात पारेका छन् । गचछदारले ३८ हजार ९ सय ७२ मत ल्याई बिजयी हुँदा प्रतिद्धन्द्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत पाइन् ।

गच्छदार जीतको नजिक, ५२५ मतले अग्रता

गच्छदार जीतको नजिक, ५२५ मतले अग्रता
सुनसरी ३ मा बिजय कुमार गच्छदारले प्रतिद्धन्द्धी भगवती चौधरीसँग ५२५ मतले अग्रता लिएका छन। पछिल्लो सार्वजनिक नतिजा अनुसार एमालेकी चौधरीले ३७०५० मत ल्याउदा गच्छदारले ३७५७५ मत ल्याएका छन् । कुल खसेको ८५१३७ मत मध्ये अब ३३२७ मत गन्न बाँकी रहेको छ ।

सबैको चासोको विषय सुनसरी क्षेत्र नं ३ : यस्तो छ गच्छदारको अग्रता

सबैको चासोको विषय सुनसरी क्षेत्र नं ३ : यस्तो छ गच्छदारको अग्रता
२७ मंसिर, इनरुवा। स्थानीय स्तर देखी केन्द्र सम्मै चासाेका साथ हेरीएकाे सुनसरी क्षेत्र नं ३ अन्तर्गत प्रतिनिधी सभा तर्फकाे मतगणना राेचक बन्दै गएकाे छ । पछिल्लाे मत परिणाम अनुसार बाम गठबन्धनकी उम्मेद्वार भग्वती चाैधरीलार्इ पछि पार्दै लाेकतान्त्रीक गठबन्धन नेपाली कांग्रेसका उम्मेद्वार बिजय कुमार गच्छदार झिनाे मतान्तरले अघी देखिएका छन । निर्वाचन अधिकृतकाे कार्यालय सुनसरिले दिएकाे पछिल्लाे मत परिणाम अ...

सुनसरी ३ मा कस्ले मार्ला बाजी : (गन्न बाँकी मत – विवरण सहित)

सुनसरी ३ मा कस्ले मार्ला बाजी : (गन्न बाँकी मत – विवरण सहित)
अमर काफ्ले इनरुवा/ बिजय कुमार गच्छदारले प्रतिद्धन्द्धी भगवती चौधरीसँगको मतान्तर ४४ मा झारेका छन् । पछिल्लो सार्वजनिक नतिजा अनुसार एमालेकी चौधरीले ३२ हजार ५ सय ७० मत ल्याउदा गच्छदारले ३२ हजार ५ सय २६ मत ल्याएका छन् । कुल खसेको ८५ हजार १ सय ३७ मत मध्ये अहिले सम्म ७१ हजार ३ सय २० मत गणना भएको छ । अब १३ हजार ८ सय १७ मत गन्न बाँकी रहेको छ । यतिवेला २२ लट अन्र्तगत इटहरी ११ क , दुहवी २ क , गढी ४ घ...
trusted online casino malaysia