एकै किस्ता बुझाउँदा सीटीजन लाइफले दिलायो बीमाको पुरा रकम

एकै किस्ता बुझाउँदा सीटीजन लाइफले दिलायो बीमाको पुरा रकम
सीटीजन लाइफ इन्स्योरेन्स इनरुवा शाखाले बीमित इन्द्रकमला परियारको परिवारलाई बीमा वापतको रकम उपलब्ध गराएको छ ।१० वर्षे बीमा गरेकी इन्द्रकमलाको तीन महिना अघि मृत्यु भएको थियो । बीमा वापतको पहिलो किस्ता २१ हजार तिरेकी परियारको क्यान्सर रोगका कारण निधन भएको थियो । इन्द्रकमलाले सीटीजन जीवन सारथी बीमा अन्र्तगत १ लाख ५० हजारको बीमा गराएकी थिइन् । मृतकको परिवारले बिमा सम्झौता र इन्स्योरेन्सको नियम बमोजिम १...

भोक्राहा नरसिंहका युवाहरु सडकमा माछा पालन गर्दै

भोक्राहा नरसिंहका युवाहरु सडकमा माछा पालन गर्दै
इनरुवा। भोक्राहा नरसिंह गाउपालिका वडा नं ४ का युवाहरुले विरोध स्वरुप सडकमा माछा पालन सुरु गरेका छन्। उक्त स्थानको सडक लामो समय देखि बिग्रेको अवस्थामा रहेको र सामान्य वर्षामा पनि सडक पुर्ण रुपमा पानिले भरिने गरिएको छ। स्थानिय युवा अबदुल जबार अंसारीले दिएको जानकारी अनुसार उक्त सडक मर्मत सम्भार प्रति स्थानिय तथा केन्द्रिय सरकार मौन रहेकोले विरोध स्वरुप सडकमा नै स्थानिय युवाहरुले माछा पालन गर्न वाध...

रिना हत्या प्रकरण: अनुसन्धानका लागी प्रेमी कमल नेपाल पक्राउ

रिना हत्या प्रकरण: अनुसन्धानका लागी प्रेमी कमल नेपाल पक्राउ
पथरी। मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएर सो घटनामा निष्पक्ष छानबिनको माग गरेका छन ।घटनापछि रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने ब्यत्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या भएको र उनको हत्यामा...

पक्राउ गर्न माग गर्दै पुर्बपश्चिम राजमार्ग बन्द

पक्राउ गर्न माग गर्दै पुर्बपश्चिम राजमार्ग बन्द
पथरी । फितलो प्रशासनका कारण मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै मृतक रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीबिरुद्ध प्रर्दशन गर्नुका साथै पुर्बपश्चिम राजमार्ग बन्द गरेका छन । शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबा...

धरानको जिरोपोईन्टमा भयानक दुर्घटना, ४ जनाको मृत्यु, ४ को अवस्था गम्भिर, दर्जनौ घाईते

धरानको जिरोपोईन्टमा भयानक दुर्घटना, ४ जनाको मृत्यु, ४ को अवस्था गम्भिर, दर्जनौ घाईते
धरान । सुनसरीको धरान १३ स्थित जिरोपोईन्टमा सोमबार दिउँसो भएको भयानका दुर्घटनामा च्यापिएर ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनौ घाईते भएका छन ।धनकुटाको ६ नम्बर बुधबारेबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटनाग्रस्त भएको हो । बसमा च्यापिएर ४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ,दुर्घटनामा ४ जनाको अबस्था गम्भिर रहेको छ भने कतिजना घाइते भए भ...

मुख्यमन्त्री राईले उद्घाटन गरेसंगै चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु

मुख्यमन्त्री राईले उद्घाटन गरेसंगै चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु
धरान। नेपालकै महत्वपूर्ण मानिएको धार्मिक मेला दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा शुरु भएको छ । महाकुम्भको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको छ । सपटकको धार्मिक महाकुम्भ मेला शुरु भएसंगै यसलाई सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार, स्थानीय सरकार बराह क्षेत्र नगरपालिका, चतराबासी, धर्म गुरुहरु, स्थानीय प्रशासन लागि परेका छन् । उनीहरुले ए...

कोशीका अग्नी पीडित परिवारलाई राहत

कोशीका अग्नी पीडित परिवारलाई राहत
इनरुवा। सुनसरीको कोशी गाउँपालिका ४ जुद्धगन्जका अग्नीपीडित परिवारलाई शनिबार साझ एक गैरसरकारी संस्थाले राहत वितरण गरेको छ । अग्नीपीडित परिवारलाई सुनसरी सदरमुकाम इनरुवामा रहेको समाजिक जिवन केन्द्र (एसएलसी) नेपालले राहत राहत वितरण गरेको हो । आगलागीबाट पीडित १० परिवारलाई (एसएलसी) नेपालले प्रति पीडित परिवार २५ केजी चामल, बाल्टीन १ थान, मग १ थान, झुल १ थान र केही नगद वितरण गरेको आयोजक संस्थाका अध्यक्ष हज...

सुनसरीको भोक्राहामा प्रहरीको गोली लागि स्थानीय घाइते

सुनसरीको भोक्राहामा प्रहरीको गोली लागि स्थानीय घाइते
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन् ।सीमामा पर्ने घिर्नी पुल नजिक स्थानीय र प्रहरीबिच हात हालाहालको अवस्थापछि गोली चलेको बताइएको छ ।प्रहरीले भने हात हालाहाल पछी हतियार खोसाखोेसको क्रममा गोली चलेको हो । प्रहरीले स्थानीय र प्रहरीबिच बिवाद पश्चात हात हालाहालको अवस्था सीर्जना हुँदा दुवै पक्षका केही घाइते भएको समेत पुष्टि गरेको छ । सुनसरी...

कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट

कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट
इनरुवा । सुनसरीकाे कोशी गाउँपालीका ४ जुद्गगन्जमा भीषण आगलागी हुँदा ८ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । शुक्रबार बिहान ८ बजेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा ८ वटा घरमा पूर्ण रूपमा जलेर नष्ट भएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ । प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारका अनुसार कोशी गाउँपालीका ४ स्थित जुद्गगन्जका स्थानिय रहमान मियाँ, लतिफ मियाँ, सलिम मियाँ, फिराेज मियाँ, मलिम मियाँ,...

कोशी विकासको बाटोमा लम्किदै, अबको लगानी पर्यटनमा

कोशी विकासको बाटोमा लम्किदै, अबको लगानी पर्यटनमा
इनरुवा। देशमा स्थानिय संरचणा अनुसार जन प्रतिनिधिहरु आएको लगभग दुई बर्षको कार्यकाल सकिने अवस्थामा बिकासको लहर हरेक गाउँगाउँमा छाएको कुरा जनताले अनुभुति गरेका छन। यस्तै सुनसरी जिल्ला साविक गाउँ विकास समिति श्रीपुर हरिपुर,जब्दि,लौकही,कुमयाहीलाई समावेशीकरण गरि स्थानिय संरचणा अनुसार कोशी गाउँपालिका बनाएको हो । हाल कोशी गाउँपालिकामा पुर्वधार विकास काममा विकासमुखि हुन थालेका कुरा स्थानियस्तरका जनताहरुले ...
trusted online casino malaysia