एजेन्टको स्वार्थ अनुकुल डेढ अर्व निकासी : कमिसन नपाउँदा स्वीकृत टेण्डर रद्द

एजेन्टको स्वार्थ अनुकुल डेढ अर्व निकासी : कमिसन नपाउँदा स्वीकृत टेण्डर रद्द
काठमाडौं । गरिव र निमुखा जनताका लागि खोलिएको नेपालकै सबैभन्दा पूरानो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मेडिकल उपकरण खरिद र कर्मचारी नियुक्तिमा अरबौं भ्रष्टाचार भइरहेको खुलासा भएको छ ।उपकरण खरिदमा सरकारी दर रेट भन्दा चार गुणा बढि पैसा खर्च गरेर टेण्डर स्वीकृत गरेपछि वीर अस्पतालका उपकुलपति डा. गणेश गुरुङ, डिन योहनचन्द्र शिवाकोटी, सेवा आयोगका सदस्य सचिव लक्ष्मण अर्याल, एमाले स्वास्थ...

भारतको प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार : नयाँ दिल्ली चकित !

भारतको प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार : नयाँ दिल्ली चकित !
काठमाडौं। दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो ।यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो । अाजक...

एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे
काठमाण्डाै । महालेखा नियन्त्रणको  कार्यालयले विदेशस्थित नेपाली नियोगको राजस्व  आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक वर्ष नबित्दै बिग्रेको छ।सफ्टवेयरले काम गर्न छोडेपछि महालेखाले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित  नेपाली नियोगलाई निर्देशन दिएको छ।  महालेखाका कर्मचारीहरू २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउ...

आयल निगममा आर्थिक घोटाला : कारबाही गर्न सासंदको माग

आयल निगममा आर्थिक घोटाला : कारबाही गर्न सासंदको माग
काठमाडौं / नेपाल आयल निगमले महंगो मुल्यमा कामै नलाग्ने  खोलाको जग्गा खरिद गरी आर्थिक घोटला गरको भन्दै सासदहरुले तत्काल छानविन गरी कारबाही गर्न माग गरेका छन् ।ब्यवस्थापिका संसद्को अर्थसमितिले जग्गा खरिद गर्दा आर्थिक घोटला भएको विषयमा मंगलबार सम्बन्धित निकायलाई बोलाएर गरेको छलफलमा सांसदहरुले काम नलाग्ने खोला किानरको जग्गा महंगो मुल्यमा खरिद गरी आर्थिक हिनामिना गरेको भन्दै आपत्ति जनाएका हुन् ।प्रक्रि...

महानगरले बढायो सवारीसाधनमा कर : कुनमा कती बिवरण सहित

महानगरले बढायो सवारीसाधनमा कर : कुनमा कती बिवरण सहित
काठमाडौं / काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ। आर्थिक विधेयक २०७४ पारित गर्दै सवारी साधनमा दोब्बर कर वृद्धि गरेको छ। इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्‍याएको छ। यसअघि दुई सय रुपैयाँ थियो । कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको वार्षिक एक हजार रुपैयाँ पुर्‍याएको छ। गत व...

मोनोरेल सञ्चालन काठमाडौंमा यसरी सम्भव छ

मोनोरेल सञ्चालन काठमाडौंमा यसरी सम्भव छ
काठमाण्डाै । काठमाडौंको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन तथा सुन्दर सहर निर्माण गर्ने उद्देश्यसहित ल्याइएको मोनोरेल काठमाडौंमा सञ्चालन गर्न सम्भव रहेको एक अध्ययनले देखाएको छ।  साइमेक्स इङ्क कम्पनीले गरेको सम्भाव्यता अध्ययनले काठमाडौँमा मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको हो।   कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ। कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले ...

४१ अर्ब फ्रिज : भूकम्पपीडितहरू हेरेकाे हेर्यै

४१ अर्ब फ्रिज : भूकम्पपीडितहरू हेरेकाे हेर्यै
काठमाण्डाै । दुई वर्षअघिको विनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा विनाछानो बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको छ । प्राधिकरणले खर्चको अख्तियारी पाए पनि प्राधिकरण र सरकारी अक्षमताले खर्च हुन नसकेको हो । प्राधिकरणले पुनर्निर्माणका लागि खर्च गर्ने अख्तियारी पाएको कुल बजेट ७६ अर्ब रुपैयाँमध्ये ...

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी
बीरगञ्ज  /  खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान भीम साहको गुनासो छ । साजस्ता जिल्लाका सम्पुर्ण माछापालक किसानको यही मार्का हो । भारतबाट माछा आयत गर्नेहरु ...

एक वर्षभित्र आवास नबनाउनेले अनुदान नपाउने

काठमाडौं । चालू आर्थिक वर्षभित्र निजी आवास निर्माण नगर्ने भूकम्पपीडितलाई सरकारले अनुदानबातपतको रकम नदिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानबापतको सबै रकम ०७५ को असार मसान्तसम्ममा लिइसक्नुपर्ने व्यवस्था गरेको हो । त्यसपछि भने प्राधिकरणले भूकम्पपीडितलाई अनुदानबापतको कुनै पनि रकम दिनेछैन । सरकारले भूकम्पपीडितको निजी आवास निर्माण गर्न प्रतिघर तीन लाख रुपैयाँ दिने व्यवस्था गरेको छ । प्...

उपत्यकाको खाल्डा पुर्ने जिम्मा तीन सचिवलाई

उपत्यकाको खाल्डा पुर्ने जिम्मा तीन सचिवलाई
काठमाण्डाै । सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए। त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देशन गरेको छ। ‘प्रधानमन्त्रीको  निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवलाई बोलाएर काम गर्न निर्देशन दिएको छु’, प्रधानमन्त्री कार्यालका सचिव चन्...
trusted online casino malaysia