फिदा हुसेनका हत्यारा सार्वजनिक

फिदा हुसेनका हत्यारा सार्वजनिक
सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेनको गोली हानी हत्या गर्ने समूहको पहिचान भएको छ । मंसिर ५ गते विहान गोली हानी हत्या गरिएका ५४ वर्षिय हुसेनको हत्यामा संलग्न तीनजनाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी ९ छाताबेलीका २८ वर्षिय मोहम्मद सकिम हुसेन, सोही स्थानका ३१ वर्षिय मोहम्मद जाविर हुसेन र दुहवी १२ सीतापुरका ६० वर्षिय बिशम्बर यादव रहेका छन् । यसैगरी...

मनमोहन कप : प्रतिष्ठाको लडाइँमा प्रदेश ३ को सहज जित

मनमोहन कप : प्रतिष्ठाको लडाइँमा प्रदेश ३ को सहज जित
https://www.facebook.com/inaruwaonline/photos/pcb.766713813726946/766713117060349/?type=3&theater मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत ग्रुप द्य को आफ्नो अन्तिम खेलमा प्रदेश नम्वर ३ बिजयी भएको छ । इनरुवा खेल मैदानमा प्रदेश नम्वर ६ ले दिएको १ सय १२ रनको झिनो लक्ष प्रदेश ३ ले २६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर भेटायो । टिमकालागि ६ विकेटको जित दिलाउने क्रममा प्रदेश ३ का ...

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मृत अवस्थामा हात्ती फेला

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मृत अवस्थामा हात्ती फेला
इनरुवा। सुनसरी स्थित  कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा  मृत अवस्थामा हात्ती फेला परेको छ । बुधबार बिहान पश्चिम कुशाहा  तर्फ वयस्क  जङ्गली भाले हात्ती मृत अवस्थामा  फेला परेको हो । खर काट्न पुगेका स्थानीयहरूले मृत हात्ती देखेपछि जानकारी पाएकाे कोशी टप्पु वन्यजन्तु आरक्षले बताएकाे छ । मृत  हात्तीलाई आरक्षको टोली, मध्यवर्ती समितिका पदाधिकारी, आरक्षको सुरक्षाका लागि खटिएका सेनालगायतको टोलीक...

सुविधा सम्पन्न इनरुवा बस पार्क उद्घाटन

सुविधा सम्पन्न इनरुवा बस पार्क उद्घाटन
https://www.facebook.com/inaruwaonline/photos/pcb.766263247105336/766263180438676/?type=3&theater नव निर्मित इनरुवा बस पार्कको औपचारिक उद्घाटन गरिएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मंत्री उपेन्द्र यादवले बस पार्क उद्घाटन गरेका छन् । शहरी बिकास मंत्री मोहम्मद इश्तियाक राई सहित इनरुवा नगरापालिका प्रमुख राजन मेहता लगायतको उपस्थितीकाबीच बस पार्क उद्घाटन गरिएको हो ।सघन शहरी बिकास कार्यक्रम ...

मनमोहन कप : नेपाल आर्मीको शानदार जित

मनमोहन कप : नेपाल आर्मीको शानदार जित
https://www.facebook.com/112654112466256/photos/pcb.765671523831175/765670910497903/?type=3&theater मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत ग्रुप द्य को पहिलो खेलमा नेपाल आर्मी बिजयी भएको छ । इनरुवा खेल मैदानमा समपन्न खेलमा आर्मीले प्रदेश नम्वर ३ लाई १ सय १८ रनले पराजित गरेको हो । आर्मीले दिएको २ सय ८९ रनको बिजयी लक्ष पछ्याएको प्रदेश नम्वर तीन ३६ दशमलव २ ओभरमा १ सय ७०...

सबैलाई समान व्यबहार गर्न जनप्रतिनिधि र प्रहरीलाई सर्वसाधारणको आग्रह

सबैलाई समान व्यबहार गर्न जनप्रतिनिधि र प्रहरीलाई सर्वसाधारणको आग्रह
लौकही । सुनसरीको कोशी गाउँपालीकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरुले सबैलाई समान व्यबहार गर्न जनप्रतिनिधि र प्रहरीलाई आग्रह गरेका छन् । साना लाई ऐन र ठुला लाई चेन जस्तै ब्यवहार जनप्रतिनिधि र प्रहरी बाट भएको गुनासो गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताहरुले सबैलाई समान व्यबहार गर्न आग्रह गरेका हुन । समुदाय प्रहरी साझेदारी सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीय प्रभु ...

राजविराज नगरपालिका घ वर्गमा बर्गीकृत

राजविराज नगरपालिका घ वर्गमा बर्गीकृत
राजविराज । जयपुरको नक्सामा आधारित सगरमाथा अञ्चलको सदरमुकाम राजविराज घ वर्गमा वर्गीकृत गरेको छ । सरकारले गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा यस जिल्लाका ख वर्ग दुर्गममा छ वटा गाउँपालिका र ग वर्ग मध्यममा आठ नगरपालिका र तीन गाउँपालिका परेका छन् भने एक नगरपालिका घ वर्ग सुगममा परेको छ । जिल्लामा नौं नगरपालिका र नौं गाउँपालिका रहेका छन । जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका, तिरहुत गाउँप...

मनमोहन कप क्रिकेट : आयोजक इनरुवा २ सय ८ रनले हार्यो

मनमोहन कप क्रिकेट : आयोजक इनरुवा २ सय ८ रनले हार्यो
https://www.facebook.com/112654112466256/photos/pcb.765375827194078/765375153860812/?type=3&theater सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका ग्रुप ए का खेलहरु सकिएका छन् । ग्रुप ए अन्र्तगत आज सम्पन्न अन्तिम खेलमा प्रदेश नम्वर २ बिजयी भएको छ । प्रदेश २ ले आयोजक शान्तिदीप इनरुवामाथि २ सय ८ रनको फराकिलो जित दर्ता गरेको छ । ३ सय २ रनको बिजयी लक्ष...

विकास कार्यलाई मात्रै नभई खेलकुदलाई समेत प्राथमिकता राखेको : अध्यक्ष अन्सारी

विकास कार्यलाई मात्रै नभई खेलकुदलाई समेत प्राथमिकता राखेको : अध्यक्ष अन्सारी
भाण्टावारी । कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले खेलकुद नेपाल र भारत बीच भाइचारा बढाउने माध्यम भएको बताएका छन् । बिहारको भिममगरमा संचालित स्वर्गीय योगेश सिंह मेमोरियल क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार युवा शास्त्री क्लब भिमनगरको मैदानमा बोल्दै अन्सारीले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालीका अध्यक्ष तथा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ...

राजविराज बसपार्कको निर्माण कार्य फेरी रोकिए

राजविराज बसपार्कको निर्माण कार्य फेरी रोकिए
राजविराज । जग्गा विवादका कारण राजविराज बस पार्कको निर्माण कार्य फेरी अवरोध भएको छ । अहिलेसम्म चार÷चार पटक बसपार्कको शिलान्यास भएको छ । सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गर्नु भएको थियो । यसअघि बि.स. २०४४ साल माघमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेनवली र २०...
trusted online casino malaysia